अमृत श्री: तपाईंको भविष्यको सुरक्षा र समृद्धिको नयाँ योजना।
नेशनल लाईफको पिरियोडिक पेआउट सुविधासहितको बचत योजना, जसले तपाईंलाई हरेक कदममा आर्थिक बल दिन्छ।
यो बीमा गर्न कति लाग्छ? जान्नुहोस्!अमृत श्रीको बारेमा थप बुझ्नुहोस्, यो भिडियो हेर्नुस्, साउण्ड अनम्यूट गर्नुस् ।
नेशनल लाईफको अमृत श्री मनी ब्याक योजनाका मुख्य विशेषताहरू
न्यूनतम प्रवेश उमेर
१४ वर्ष
अधिकतम प्रवेश उमेर
६५ वर्ष
अधिकतम परिपक्वता उमेर
७० वर्ष
न्यूनतम बीमाङ्क रकम
रु. ५,००,०००
अधिकतम बीमाङ्क रकम
आय अनुसार
पोलिसी अवधि
५ देखि २० वर्ष
प्रिमियम भुक्तानी
वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक, मासिक
🚨 जीवन बीमा लिनु अघि यो ५ कुरा नभुल्नुहोस्! 🚨
👉 धेरैले जीवन बीमा गर्दा ठूलो गल्ती गर्छन्...
👉 Insurance एजेन्टले भन्नेसम्ममा मात्र भर पर्छन्...
👉 अनि पछि पछुताउनुपर्छ!
तर तपाईंले यसपटक सही निर्णय लिनु हुनेछ। ✅
💡 जीवन बीमा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
- Bonus Rate: बीमा कम्पनीले दिने बोनस दर नै तपाईंको भविष्यमा कति फाइदा हुन्छ भन्ने सबैभन्दा ठूलो कुरा हो।
- Money-Back वा Endowment: तपाईंले कुन योजना रोज्नुभयो भने कति समयमै पैसा फर्कन्छ, कस्तो Return आउँछ, त्यो बुझ्नुहोस्।
- Policy Term (अवधि): तपाईंको उमेर र आवश्यकता अनुसार अवधि मिलाउनुहोस्। छोटो–लामो दुवैमा फाइदा–बेफाइदा हुन्छ।
- Rider Benefits (अतिरिक्त लाभ): Accidental Cover, Critical Illness Cover, Premium Waiver जस्ता सुविधाले तपाईंको सुरक्षा बढाउँछ।
- कम्पनीको विश्वासनीयता: नेपाली बजारमा National Life Insurance जस्तो ३५+ वर्षदेखि चलिरहेको, बोनस दर उच्च र ग्राहक सेवा उत्कृष्ट भएको कम्पनी रोज्नुहोस्।
🔥 किन National Life को अमृतश्री योजना रोज्ने?
- उच्च Bonus Rate: बजारमै आकर्षक Return
- Money-back सुविधा: भविष्य सुरक्षित, अहिले नै फाइदा
- सुरक्षित कम्पनी: 1,598,268 भन्दा बढी ग्राहकको विश्वास
- सजिलो प्रक्रिया: मोबाइल वा कम्प्युटरबाट Free Quote
के तपाईं यस्तो योजना खोज्दै हुनुहुन्छ जसले तपाईंलाई
सुरक्षा पनि देओस् र नियमित पैसा पनि फिर्ता गरोस्?
तपाईंको लागि छ— National Life Insurance को Regular Premium Payout Money Back Plan।
यो योजना किन विशेष?
किनभने यहाँ तपाईंले Premium तिर्दै जाँदा, तेश्रो वर्षदेखि नै पैसा फिर्ता पाउन थाल्नुहुन्छ!
एउटा सरल उदाहरण हेरौं:
३० वर्षको उमेरमा ५० लाखको बीमा
अवधी २० वर्षकै गर्नुभयो भने,
तपाईंको वार्षिक Premium हुन्छ करिब रु. ३,५२,०००।
तर २ वर्ष तिरेपछि—
तेश्रो वर्षदेखि हरेक वर्ष ५० लाखको ५% = रु. दुइ लाख पचास हजार फिर्ता आउँछ।
यसरी, तपाईंले रु. ३,५२,००० -२,५०,००० = रु. १,०,२००० मात्रै तिर्नुपर्छ।
सोच्नुस् त— १८ वर्षसम्म तपाईंले केवल १,०,२००० का दरले तिर्दै जानुहुन्छ, तर बीमा भने ५० लाखमै रहन्छ।
२० वर्षपछि Policy Mature हुँदा—
👉 बाँकी १०% अर्थात् रु. ५ लाख + Bonus रकम फिर्ता हुन्छ।
Bonus अहिलेको हिसाबले, ५० लाखमा रु. ६४ प्रति हजार प्रति वर्ष, २० वर्षमा जम्मा Bonus हुन्छ करिब रु. ६४ लाख।
कुल investment = रु. ३,५२,०००x२ +(१,०,२०००x१८) = रु. २५,४०,००० 🎉
कुल Return = रु. ५ लाख + रु. ६४ लाख = रु.६९लाख 🎉
भएन त लगानीको उत्कृष्ट प्रतिफल?
साथै २० वर्षसम्मको रिस्क कभर पनि !
१५ प्रकारका गम्भीर रोग लाग्दा पनि Claim पाउनुहुन्छ।
Accident वा पूर्ण अंगभंग हुँदा Premium तिर्नु पर्दैन, तर बीमा भने जस्ताको तस्तै रहन्छ।
यो योजना खासगरी लगातार आम्दानी गर्ने मानिसहरू को लागि Perfect हुन्छ, किनकि तपाईंलाई हरेक वर्ष पैसा फिर्ता पाइन्छ, Premium तिर्न सजिलो हुन्छ, र भविष्यको लागि Guaranteed Big Return पनि सुरक्षित हुन्छ।
🚀 तुरुन्तै Free Quote पाउनुहोस्जीवन बीमा— खर्च होइन, यो हो तपाईंको परिवार र भविष्यको सर्वश्रेष्ठ लगानी।
सपनाहरूलाई वास्तविकतामा बदल्नुहोस्!
के तपाईं आफ्नो कमाइलाई सुरक्षित र सही ठाउँमा लगानी गर्न चाहनुहुन्छ? केही प्रश्नहरू जुन तपाईंको मनमा हुन सक्छन्:
- आर्थिक असुरक्षाको चिन्ता: भोलि के हुन्छ थाहा छैन, तर तपाईं आफ्नो परिवारको भविष्य सुरक्षित होस् भन्ने चाहनुहुन्छ?
- जोखिमविनाको लगानी: स्टक मार्केटमा लगानी गर्न डराउनुहुन्छ? जोखिमविना नै राम्रो प्रतिफल कसरी प्राप्त गर्ने भन्ने थाहा छैन?
- निश्चित आय: हरेक वर्ष आफ्नो लगानीबाट पैसा फिर्ता पाउन चाहनुहुन्छ?
- पारिवारिक सुरक्षा: तपाईंको अनुपस्थितिमा पनि परिवारको भविष्य सुरक्षित होस् भन्ने चाहनुहुन्छ?
यी सबै समस्याको समाधान एउटै हो: National Life Insurance को Regular Premium Payout Money Back Plan! यो योजनाले तपाईंलाई केवल सुरक्षा मात्र नभई निश्चित अन्तरालमा पैसा फिर्ता पनि दिन्छ।
कति लाग्छ यो बीमा गर्न? आफै क्यालकुलेट गर्नुहोस् !हाम्रा हजारौं ग्राहकहरूको विश्वास जित्न सफल
National Life Insurance, नेपालको सबैभन्दा भरपर्दो र पुरानो बीमा कम्पनी हो। हामीले लाखौं परिवारको भविष्य सुरक्षित गरेका छौं।
"मैले नेशनल लाइफ इन्सुरेन्सको यो योजनामा लगानी गरेको छु र म निकै सन्तुष्ट छु। हरेक वर्ष पैसा फिर्ता आउने सुविधाले मेरो जीवन अझै सहज बनाएको छ।"
- रमेश श्रेष्ठ, ग्राहक
यस योजनाका विशेष फाइदाहरू
National Life Insurance को Regular Premium Payout Money Back Plan ले तपाईंको आर्थिक भविष्य सुरक्षित राख्न मद्दत गर्छ। यहाँ यसका केही प्रमुख विशेषताहरू छन्:
आर्थिक वृद्धि र लगानी सुरक्षा
यो योजनाले तपाईंको लगानीमा सुनिश्चित प्रतिफल दिन्छ, जसले गर्दा तपाईंको पैसा जोखिममुक्त तरिकाले बढ्छ।
जीवन बीमाको सुरक्षा
दुर्भाग्यवश केही भएमा, तपाईंको परिवारले बीमाङ्क रकम र बोनस प्राप्त गर्छ। यसले तपाईंको अनुपस्थितिमा पनि परिवारको भविष्य सुरक्षित हुन्छ।
निश्चित अन्तरालमा पैसा फिर्ता
यस योजनामा, तपाईंले निश्चित समयमा बीमाङ्कको केही हिस्सा फिर्ता पाउनुहुन्छ, जसले तपाईंको आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्छ।
आयकरमा छुट
यस योजनामा लगानी गर्दा तपाईंलाई सरकारले तोकेको सीमासम्म आयकरमा छुट मिल्छ, जसले तपाईंको बचत बढाउँछ।
तपाईंको मनमा भएका प्रश्नहरूको जवाफ
यदि तपाईंको मनमा कुनै प्रश्न छ भने, हामी त्यसको जवाफ दिन तयार छौं। प्राय: सोधिने प्रश्नहरू यहाँ छन्:
यो योजना कसका लागि उपयुक्त छ?
यो योजना कम जोखिममा लगानी गर्न चाहने र भविष्यमा निश्चित आयको स्रोत खोजिरहेका सबै मानिसहरूका लागि उपयुक्त छ।
बीमालेखको अवधि कति हुन्छ?
यो योजनाको अवधि तपाईंको आवश्यकताअनुसार फरक-फरक हुन सक्छ। यसका बारेमा थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
कसरी सुरु गर्ने?
यो योजना लिनका लागि, तलको बटनमा क्लिक गरेर हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो विशेषज्ञले तपाईंलाई सबै प्रक्रियामा सहयोग गर्नेछन्।
🎯 अब तपाईंको पालो!
👉 तपाईंले पहिले घर सुरक्षित गर्नुभयो 🏠
👉 गाडी सुरक्षित गर्नुभयो 🚗
👉 तर जीवन अझै सुरक्षित गर्नुभएको छैन भने अब ढिला नगर्नुहोस्।
👇 तलको बटनमा क्लिक गर्नुहोस् र Free Quote पाउनुहोस् 👇
🚀 तुरुन्तै Free Quote पाउनुहोस्