सम्पर्क गर्नुहोस्:

Amboteli SP

फोन: +977-9851181737

इमेल: info@spbhandari.com.np

नेशनल लाइफ इन्स्योरेन्स: बाल अमृत-४

तपाईँको सन्तानको उच्च शिक्षासुनौलो भविष्य आजै सुनिश्चित गर्नुहोस्!

के तपाईंले कहिल्यै सोच्नुभएको छ—

यदि भोलि जीवनले अप्रत्याशित मोड लियो भने, तपाईंको सन्तानको शिक्षा र सपना कसले सम्हाल्छ?

सन्तानका लागि तपाईंको माया मात्र पर्याप्त हुँदैन,

समयमै बनाएको आर्थिक योजना नै वास्तविक सुरक्षा हो।

बाल अमृत–४ Endowment Policy तपाईंको अनुपस्थितिमा पनि तपाईंको सोच र जिम्मेवारीलाई निरन्तर अघि बढाउने एक विश्वसनीय योजना हो।

यस योजनाले सन्तानको उच्च शिक्षा र सुरक्षित भविष्यका लागि निश्चित रकम र बोनसको ग्यारेन्टी गर्छ— ताकि तपाईं आज निश्चिन्त रहन सक्नुहोस्, र तपाईंको सन्तान भोलि आत्मविश्वासका साथ अगाडि बढोस्।

सुरक्षित भविष्यको सुरुवात गर्नुहोस्

५०० भन्दा बढी अभिभावकको रोजाई

बाल अमृत-४ का अनौठा सुविधाहरू

तपाईँको एउटा सहि निर्णयले बच्चाको जीवनभरको मुस्कान सुनिश्चित गर्छ।

१. किस्ता मिनाहा (WOP/PW)

"म नहुँदा मेरो बच्चाको बीमा कसले भरिदेला?"

अभिभावकलाई केही भएमा बाँकी सबै किस्ताहरू कम्पनीले तिरिदिन्छ। बच्चाले कुनै पनि आर्थिक भार बोक्नु पर्दैन, तर भविष्यको पैसा सुरक्षित रहन्छ।

२. मासिक खर्च (MIB)

"मैले कमाएर खुवाउन नसक्दा बच्चाको हातमा पैसा कसले देला?"

दुर्भाग्यवश मृत्यु भएमा बच्चालाई १८ वर्ष नपुग्न्जेल हरेक महिना बीमाङ्कको १% रकम प्रदान गरिन्छ। यो तपाईँको तर्फबाट बच्चालाई हरेक महिना मिल्ने 'प्रेम उपहार' हो।

३. दोहोरो सुरक्षा (PTR)

"मेरो परिवारलाई तुरुन्तै पैसाको खाँचो परेमा?"

घटना घटेको तत्कालै परिवारलाई बीमाङ्क बराबरको ठूलो रकम प्रदान गरिन्छ। यसले गर्दा परिवारले तत्काल आइपर्ने आर्थिक सङ्कटसँग लड्न सक्छ।

४. उच्च बोनस दर

"मैले राखेको पैसा कति बढ्ला?"

नेशनल लाइफको बलियो वित्तीय अवस्थाका कारण हरेक वर्ष तपाईँको खातामा उच्च बोनस थपिन्छ। म्याचुरिटीमा तपाईको लगानीको उत्कृष्ट प्रतिफल हात पर्नेछ ।

५. सपनाको ग्यारेन्टी

"पैसा नभएर मेरो सन्तानले पढाइ छोड्नु पर्ला कि?"

१८ वर्षको उमेरमा मिल्ने मोटो रकमले बच्चालाई डाक्टर, पाइलट वा इन्जिनियर बनाउन कुनै बाधा पुग्न दिँदैन। यो तपाईँले सन्तानलाई दिने सबैभन्दा ठूलो पैतृक सम्पत्ति हो।

६. आत्मसम्मान

"सन्तानले भविष्यमा मलाई कसरी सम्झिएलान्?"

आजको यो सानो बचतले भोलि तपाईँको सन्तानलाई कसैको अगाडि हात फैलाउनु पर्ने छैन। तपाईँको दूरदर्शी सोचले उनीहरूको जीवनभर शिर उच्च रहनेछ।

१८ वर्षपछिको आकर्षक प्रतिफल
(एक वास्तविक उदाहरण)

बीमा विवरण

बीमाङ्क रकम: रु. १०,००,०००
बीमा अवधि: १८ वर्ष
बच्चाको उमेर: १ महिना
प्रस्तावकको उमेर: ३० वर्ष

वार्षिक औसत बचत:

रु. ६०,६६५ /-

*करिब रु. १६६ प्रति दिन मात्र

१८ वर्षमा कुल प्राप्त हुने रकम:

रु. २१,५२,०००*

*प्रति हजार रु. ६४/- बोनस दरमा आधारित अनुमानित गणना। बोनस दर घटबढ हुन सक्छ।

कुल जम्मा बचत (१८ वर्ष): रु. १०,९१,९७०
कुल खुद फाइदा: रु. १०,६०,०३०

लगानीको उत्कृष्ट प्रतिफल !

किन नेशनल लाइफ नै?

  • ३८ वर्षको अटुट भरोसा

    नेपालको सबैभन्दा पुरानो निजी क्षेत्रको बीमा कम्पनी, जसले दशकौंदेखि विश्वास जितेको छ।

  • स्थिर र उच्च बोनस

    कम्पनीको विशाल लगानी र नाफाका कारण विगत ३८ वर्षदेखि निरन्तर आकर्षक बोनस दिने रेकर्ड।

  • देशव्यापी सञ्जाल

    नेपालभर ११७ भन्दा बढी शाखाहरू, जहाँबाट तपाईँले जुनसुकै ठाउँमा भएपनि सहज सेवा लिन सक्नुहुन्छ।

  • अनुभव र दक्षता

    बीमा क्षेत्रको लामो अनुभव, र धेरै संख्यामा दावी तथा परिपक्क भुक्तानी गरिसकेको अनुभवी कम्पनी।

किन "Ambotelisp" मार्फत?

  • एक्सपर्ट कन्सल्टेन्सी (Expert-Led)

    तपाईंको आय, बजेट र भविष्यका लक्ष्य विश्लेषण गरेर Ambotelisp Style मा सबैभन्दा उपयुक्त बीमा योजना डिजाइन गर्छौं।

  • डिजिटल र घरदैलो सेवा

    कागजी प्रक्रियादेखि प्रिमियम भुक्तानीसम्म— सबै काममा हामी अनलाइन वा घरमै बसेर पूर्ण सहयोग गर्छौं।

  • लाइफ-टाइम सपोर्ट

    बीमा गरेपछि हराउने होइन, दाबी भुक्तानी नहुन्जेल हामी तपाईंको परिवारको एक भरोसायोग्य सदस्य जस्तै साथ रहन्छौं।

  • १००% पारदर्शी प्रक्रिया

    कुनै लुकेको शुल्क वा भ्रमपूर्ण वाचा बिना, सबै नियम र लाभहरू स्पष्ट र सरल भाषामा बुझाउँछौं।

👉 सही योजना, सही निर्णय — आजै सम्पर्क गर्नुहोस्!

बीमा सुरु गर्ने ३ सजिला चरणहरू

परामर्श लिनुहोस्

हाम्रो एक्सपर्टसँग कुरा गरेर आफ्नो बच्चाको लागि उत्तम योजना छान्नुहोस्।

कागजात संकलन

बच्चाको जन्मदर्ता र अभिभावकको नागरिकताको फोटो खिचेर पठाउनुहोस्।

पोलिसी जारी

पहिलो किस्ता बुझाएपछि तपाईँको सन्तानको भविष्यको ग्यारेन्टी पत्र प्राप्त गर्नुहोस्।

पुष मसान्त धमाका अफर! 🎁

डिसेम्बर ३१, २०२५ सम्म बीमा गर्ने सबैलाई विशेष गिफ्ट ह्याम्पर र प्रोसेसिङमा छुट!

अब केही दिन मात्र बाँकी!

धेरैले सोध्ने प्रश्नहरू

हो, बीमा सुरु भएको २ वर्ष पुरा भएपछि तपाईँले पोलिसी धितो राखेर कम्पनीबाट ९०% सम्म ऋण लिन सक्नुहुन्छ। तर पूर्ण पैसा निकाल्न (Surrender) भने म्याचुरिटीसम्म कुर्नु फाइदाजनक हुन्छ।
यदि बच्चाको मृत्यु भएमा जम्मा भएको प्रिमियम र सो अवधिको बोनस अभिभावकलाई फिर्ता दिइन्छ। ५ वर्ष वा सो भन्दा माथिको बच्चाको हकमा थप सुविधाहरू पनि हुन्छन्।
तपाईँले आफ्नो सुविधा अनुसार वार्षिक, अर्ध-वार्षिक वा त्रैमासिक रूपमा प्रिमियम तिर्न सक्नुहुन्छ। डिजिटल वालेट (eSewa/Khalti) बाट पनि सहजै भुक्तानी गर्न सकिन्छ।
हो, नेपाल सरकारको नियमानुसार वार्षिक रु. ४०,००० सम्मको प्रिमियममा आयकर छुटको व्यवस्था छ, जसले तपाईँको करको भार कम गर्छ।
बिल्कुल! Ambotelisp मार्फत तपाईँले सबै कागजातहरू WhatsApp मा पठाएर र प्रिमियम अनलाइन ट्रान्सफर गरेर घरमै बसेर बीमा पोलिसी प्राप्त गर्न सक्नुहुन्छ।

Terms and Conditions

Child/Insured Age

1 Month to 15 Years

Policy Term

5 Years to 20 Years

Sum Insured

1 Lakh to 50 Lakhs (Max)

Proposer

Father / Mother / Guardian

Proposer Entry Age

20 to 50 Years

Max Age at Maturity

70 Years

Payment Mode

Yearly, Half Yearly, Quarterly, Monthly

Medical Test

As per company rules

* Age calculation is based on Last Birthday.

तपाईँको सन्तानको सपना
हाम्रो जिम्मेवारी!

तलको फारम भर्नुहोस् र आजै निःशुल्क परामर्श लिनुहोस्। तपाईँको एक सानो निर्णयले बच्चाको १८ वर्षपछिको भविष्य बदल्न सक्छ।

१००%

सुरक्षित लगानी

२४/७

एजेन्ट सपोर्ट

सम्पर्क फारम

तपाईँको विवरण पूर्ण रूपमा सुरक्षित रहनेछ।